आज नेपालमा २ सय ७९ थपिए, संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुग्यो

काठमाडौं । गत २४ घण्टामा नेपालमा २ सय ७९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा भएका परीक्षणमा २ सय ७९ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा धादिङका १६, धनुषाका … Continue reading आज नेपालमा २ सय ७९ थपिए, संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुग्यो